986 B
986 B
जसको रगत ... ल्याइएको थियो
यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "जसको रगत ... हारूनले ल्याए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
लगिओस्
यसलाई कर्तृवाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले लगोस्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)
त्यसका छाला
यहाँ "त्यसका " ले साँढे र बोकालाई जनाउँछ ।