# जसको रगत ... ल्याइएको थियो यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवाद: "जसको रगत ... हारूनले ल्याए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # लगिओस् यसलाई कर्तृवाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले लगोस्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # त्यसका छाला यहाँ "त्यसका " ले साँढे र बोकालाई जनाउँछ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/cow]] * [[rc://*/tw/dict/bible/kt/blood]] * [[rc://*/tw/dict/bible/kt/flesh]] * [[rc://*/tw/dict/bible/other/dung]]