ne_tn/jdg/16/17.md

31 lines
2.9 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# त्यसलाई सबै कुरा यसरी बताइदिए
यहाँ "सबैकुरा" ले तिनको बलको स्रोतको बारेमा सबैकुरालाई जनाउँछ । यसलाई स्पष्‍टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसलाई आफ्‍नो बलको स्रोत बताए" वा "त्यसलाई सत्य बताए" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# परमेश्वरको निम्ति एक नाजिरी
तिनी परमेश्‍वरप्रति एक नाजिरीको रूपमा समर्पित छन् भन्‍ने यसको अर्थ हुन्छ । [न्यायकर्ता १३:५](../13/03.md)मा यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमेश्‍वरप्रति समर्पित एक नाजिरी" वा "एक नाजिरीको रूपमा परमेश्वरप्रति समर्पित" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
# मेरी आमाको गर्भदेखि नै
यहाँ "मेरी आमाको गर्भदेखि नै" ले तिनको सम्पुर्ण जीवनकाललाई जनाउँछ । अर्को अनुवादः "मेरो सम्पुर्ण जीवनमा नै" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# यदि मेरो केस खौरियो भने
यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यदि कसैले मेरो केस खौर्‍यो भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# खौरियो
छुराले छालाको नजिकैबाट केस काट्‍नु
# मेरो शक्ति मबाट जानेछ
शिमशोनले आफ्‍नो बलको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जो तिनीबाट जान सक्थ्यो । अर्को अनुवादः "म अब उसो बलियो हुनेछैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/samson]]
* [[rc://*/tw/dict/bible/kt/nazirite]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/other/womb]]