# त्यसलाई सबै कुरा यसरी बताइदिए यहाँ "सबैकुरा" ले तिनको बलको स्रोतको बारेमा सबैकुरालाई जनाउँछ । यसलाई स्पष्‍टसाथ लेख्‍न सकिन्छ । अर्को अनुवादः "त्यसलाई आफ्‍नो बलको स्रोत बताए" वा "त्यसलाई सत्य बताए" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # परमेश्वरको निम्ति एक नाजिरी तिनी परमेश्‍वरप्रति एक नाजिरीको रूपमा समर्पित छन् भन्‍ने यसको अर्थ हुन्छ । [न्यायकर्ता १३:५](../13/03.md)मा यस्तै वाक्यांशलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "परमेश्‍वरप्रति समर्पित एक नाजिरी" वा "एक नाजिरीको रूपमा परमेश्वरप्रति समर्पित" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]]) # मेरी आमाको गर्भदेखि नै यहाँ "मेरी आमाको गर्भदेखि नै" ले तिनको सम्पुर्ण जीवनकाललाई जनाउँछ । अर्को अनुवादः "मेरो सम्पुर्ण जीवनमा नै" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]]) # यदि मेरो केस खौरियो भने यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "यदि कसैले मेरो केस खौर्‍यो भने" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # खौरियो छुराले छालाको नजिकैबाट केस काट्‍नु # मेरो शक्ति मबाट जानेछ शिमशोनले आफ्‍नो बलको बारेमा यसरी बताउँछन् कि मानौँ त्यो एउटा व्यक्ति थियो जो तिनीबाट जान सक्थ्यो । अर्को अनुवादः "म अब उसो बलियो हुनेछैन" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-personification]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/samson]] * [[rc://*/tw/dict/bible/kt/nazirite]] * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/other/womb]]