ne_tn/hos/10/10.md

38 lines
3.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्‍य जानकारीः
परमप्रभु बोल्दै हुनुहुन्छ ।
# दोब्‍बर अधर्म
यसले इस्राएलका धेरै पापहरूलाई जनाउँछ ।
# एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो
बाछी फसल दाइँ गर्न मन पराउँछ किनभने त्‍यो जुवाबिना स्‍वतन्‍त्र भएर हिँड्न सक्‍छ । यसको अर्थ परमप्रभुले इस्राएलका मानिसहरूलाई स्‍वतन्‍त्र हुन र आनन्‍दमय जीवन जिउन अनुमति दिनुभएको छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्‍नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्‍नेछु
यहाँ "जुवा"ले पीडा र दासत्‍वलाई जनाउँछ।परमप्रभु इस्राएलका मानिसहरूप्रति दयालु हुनुभएको छ तर मानिसहरू उहाँप्रति विश्‍वासघाती भएका छन् ।त्‍यसैले उहाँले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ र तिनीहरूलाई दासको रुपमा पठाउनुहुनेछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# यहूदाले हलो जोत्‍नेछ, र याकूब आफैँले लिंड्‍को लगाउनेछ
2020-12-16 01:44:28 +00:00
यहाँ "यहूदा"ले दक्षिणी राज्‍यका मानिसहरूलाई जनाउँछ र "याकूब" ले उत्तरी राज्‍यका मानिसहरूलाई जनाउँछ ।यसको अर्थ परमेश्‍वरले दुवै राज्‍यमा कठिन परिस्‍थिति ल्‍याउनुहुनेछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-metonymy]])
2020-10-27 18:50:58 +00:00
# लिंड्‍
खेत मलिलो बनाएर वीउ रोप्‍न प्रयोग गरिने साधन
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/discipline]]
* [[rc://*/tw/dict/bible/other/nation]]
* [[rc://*/tw/dict/bible/kt/bond]]
* [[rc://*/tw/dict/bible/kt/iniquity]]
* [[rc://*/tw/dict/bible/names/ephraim]]
* [[rc://*/tw/dict/bible//heifer]]
* [[rc://*/tw/dict/bible/other/thresh]]
* [[rc://*/tw/dict/bible/other/grain]]
* [[rc://*/tw/dict/bible/other/yoke]]
* [[rc://*/tw/dict/bible/names/judah]]
* [[rc://*/tw/dict/bible/names/jacob]]