# सामान्‍य जानकारीः परमप्रभु बोल्दै हुनुहुन्छ । # दोब्‍बर अधर्म यसले इस्राएलका धेरै पापहरूलाई जनाउँछ । # एफ्राइम दाइँ गर्न मनपराउने दाइएको बाछोझैं हो बाछी फसल दाइँ गर्न मन पराउँछ किनभने त्‍यो जुवाबिना स्‍वतन्‍त्र भएर हिँड्न सक्‍छ । यसको अर्थ परमप्रभुले इस्राएलका मानिसहरूलाई स्‍वतन्‍त्र हुन र आनन्‍दमय जीवन जिउन अनुमति दिनुभएको छ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # यसैले त्यसको सुन्दर काँधमा म एउटा जुवा हाल्‍नेछु । म एफ्राइमको काँधमा म एउटा जुवा राख्‍नेछु यहाँ "जुवा"ले पीडा र दासत्‍वलाई जनाउँछ।परमप्रभु इस्राएलका मानिसहरूप्रति दयालु हुनुभएको छ तर मानिसहरू उहाँप्रति विश्‍वासघाती भएका छन् ।त्‍यसैले उहाँले तिनीहरूलाई दण्‍ड दिनुहुनेछ र तिनीहरूलाई दासको रुपमा पठाउनुहुनेछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # यहूदाले हलो जोत्‍नेछ, र याकूब आफैँले लिंड्‍को लगाउनेछ यहाँ "यहूदा"ले दक्षिणी राज्‍यका मानिसहरूलाई जनाउँछ र "याकूब" ले उत्तरी राज्‍यका मानिसहरूलाई जनाउँछ ।यसको अर्थ परमेश्‍वरले दुवै राज्‍यमा कठिन परिस्‍थिति ल्‍याउनुहुनेछ । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]] र [[rc://*/ta/man/translate/figs-metonymy]]) # लिंड्‍ खेत मलिलो बनाएर वीउ रोप्‍न प्रयोग गरिने साधन # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/discipline]] * [[rc://*/tw/dict/bible/other/nation]] * [[rc://*/tw/dict/bible/kt/bond]] * [[rc://*/tw/dict/bible/kt/iniquity]] * [[rc://*/tw/dict/bible/names/ephraim]] * [[rc://*/tw/dict/bible//heifer]] * [[rc://*/tw/dict/bible/other/thresh]] * [[rc://*/tw/dict/bible/other/grain]] * [[rc://*/tw/dict/bible/other/yoke]] * [[rc://*/tw/dict/bible/names/judah]] * [[rc://*/tw/dict/bible/names/jacob]]