ne_tn/deu/32/19.md

27 lines
1.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारीः
मोशा इस्राएलका मानिसहरूलाई एउटा कवितात्मक गीत सुनाउ छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]])
# उहाँका छोराछोरीहरू
यसले इस्राएलका मानिसहरूलाई जनाउँछ जसलाई परमप्रभुले जीवन दिनु भयो र एउटा जाती बनाउनु भयो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# म तिनीहरूबाट मेरो मुहार लुकाउने छु
यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "म तिनीहरूबाट तर्किने छु" वा "म तिनीहरूलाई सहायता गर्न छाड्ने छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]])
# तिनीहरूको अन्त्य कस्तो हुने छ भनी हेर्ने छु
"तिनीहरूलाई के हुने छ भनी म हेर्ने छु"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/other/reject]]
* [[rc://*/tw/dict/bible/kt/son]]
* [[rc://*/tw/dict/bible/other/face]]
* [[rc://*/tw/dict/bible/other/perverse]]
* [[rc://*/tw/dict/bible/other/generation]]
* [[rc://*/tw/dict/bible/kt/children]]
* [[rc://*/tw/dict/bible/kt/faithful]]