1.6 KiB
1.6 KiB
सामान्य जानकारीः
मोशा इस्राएलका मानिसहरूलाई एउटा कवितात्मक गीत सुनाउ छन् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)
उहाँका छोराछोरीहरू
यसले इस्राएलका मानिसहरूलाई जनाउँछ जसलाई परमप्रभुले जीवन दिनु भयो र एउटा जाती बनाउनु भयो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)
म तिनीहरूबाट मेरो मुहार लुकाउने छु
यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "म तिनीहरूबाट तर्किने छु" वा "म तिनीहरूलाई सहायता गर्न छाड्ने छु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)
तिनीहरूको अन्त्य कस्तो हुने छ भनी हेर्ने छु
"तिनीहरूलाई के हुने छ भनी म हेर्ने छु"