# सामान्य जानकारीः मोशा इस्राएलका मानिसहरूलाई एउटा कवितात्मक गीत सुनाउ छन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # उहाँका छोराछोरीहरू यसले इस्राएलका मानिसहरूलाई जनाउँछ जसलाई परमप्रभुले जीवन दिनु भयो र एउटा जाती बनाउनु भयो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # म तिनीहरूबाट मेरो मुहार लुकाउने छु यो एउटा वाक्पद्धति हो । अर्को अनुवादः "म तिनीहरूबाट तर्किने छु" वा "म तिनीहरूलाई सहायता गर्न छाड्ने छु" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-idiom]]) # तिनीहरूको अन्त्य कस्तो हुने छ भनी हेर्ने छु "तिनीहरूलाई के हुने छ भनी म हेर्ने छु" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/reject]] * [[rc://*/tw/dict/bible/kt/son]] * [[rc://*/tw/dict/bible/other/face]] * [[rc://*/tw/dict/bible/other/perverse]] * [[rc://*/tw/dict/bible/other/generation]] * [[rc://*/tw/dict/bible/kt/children]] * [[rc://*/tw/dict/bible/kt/faithful]]