ne_tn/deu/02/06.md

42 lines
3.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# सामान्य जानकारी:
इस्राएलले एसावका सन्‍तानहरूलाई कसरी व्‍यवहार गर्नुपर्छ भनी मोशाले तिनीहरूलाई निरन्तर निर्देशन दिन्छन् ।
# तिमीहरूले ... तिनीहरूबाट खाना किन्‍नू
परमप्रभुले तिनीहरूलाई आज्ञा नभएर अनुमति वा निर्देशन दिदैँहुनुहुन्‍छ र उहाँले तिनीहरूलाई नचोर्न भन्‍दै हुनुहुन्‍छ । "तिनीहरूबाट खाना किन्‍न मैले तिमीहरूलाई अनुमति दिए" वा "तिमीहरूलाई खाना चाँहिएमा, तिमीहरूले ती तिनीहरूबाट किन्‍नू"
# तिनीहरूबाट
"एसावका सन्‍तानहरूबाट"
# लागि पैसा
यदि यस वाक्‍यांश नचाहिएमा वा यसले अनुवादलाई अस्‍पष्‍ट पार्छ भने, तपाईंले यसलाई हटाउन सक्‍नुहुन्‍छ ।
# तिमीहरूलाई तिमीहरूका हातका सबै काममा
"तिमीहरूका हातका काम"ले तिनीहरूले गरेका सबै कामलाई जनाउँछ । अर्को अनुवाद "तिमीहरूका सबै काम" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-synecdoche]])
# यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ
यस वाक्‍यांशले "तिमीहरू यात्रा गर्दा तिमीहरूलाई के भएको थियो भन्‍ने कुरा उहाँ जान्‍नुहुन्‍छ" भन्‍ने कुरा यसले जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# चालिस वर्ष
"४० वर्ष" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-numbers]])
# तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन
2020-12-16 01:44:28 +00:00
"तिमीहरूलाई चाहिएको हरेक कुरा तिमीहरूसँग छ" भन्‍नको निम्ति यो एउटा व्यङग्ता हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-litotes]])
2020-10-27 18:50:58 +00:00
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/god]]
* [[rc://*/tw/dict/bible/kt/bless]]
* [[rc://*/tw/dict/bible/kt/works]]
* [[rc://*/tw/dict/bible/other/hand]]
* [[rc://*/tw/dict/bible/other/walk]]
* [[rc://*/tw/dict/bible/other/desert]]