ne_tn/deu/02/06.md

3.1 KiB

सामान्य जानकारी:

इस्राएलले एसावका सन्‍तानहरूलाई कसरी व्‍यवहार गर्नुपर्छ भनी मोशाले तिनीहरूलाई निरन्तर निर्देशन दिन्छन् ।

तिमीहरूले ... तिनीहरूबाट खाना किन्‍नू

परमप्रभुले तिनीहरूलाई आज्ञा नभएर अनुमति वा निर्देशन दिदैँहुनुहुन्‍छ र उहाँले तिनीहरूलाई नचोर्न भन्‍दै हुनुहुन्‍छ । "तिनीहरूबाट खाना किन्‍न मैले तिमीहरूलाई अनुमति दिए" वा "तिमीहरूलाई खाना चाँहिएमा, तिमीहरूले ती तिनीहरूबाट किन्‍नू"

तिनीहरूबाट

"एसावका सन्‍तानहरूबाट"

लागि पैसा

यदि यस वाक्‍यांश नचाहिएमा वा यसले अनुवादलाई अस्‍पष्‍ट पार्छ भने, तपाईंले यसलाई हटाउन सक्‍नुहुन्‍छ ।

तिमीहरूलाई तिमीहरूका हातका सबै काममा

"तिमीहरूका हातका काम"ले तिनीहरूले गरेका सबै कामलाई जनाउँछ । अर्को अनुवाद "तिमीहरूका सबै काम" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-synecdoche)

यात्राभरि उहाँले तिमीहरूको हेरचाह गर्नुभएको छ

यस वाक्‍यांशले "तिमीहरू यात्रा गर्दा तिमीहरूलाई के भएको थियो भन्‍ने कुरा उहाँ जान्‍नुहुन्‍छ" भन्‍ने कुरा यसले जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

चालिस वर्ष

"४० वर्ष" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

तिमीहरूलाई कुनै कुरोको कमी भएको छैन

"तिमीहरूलाई चाहिएको हरेक कुरा तिमीहरूसँग छ" भन्‍नको निम्ति यो एउटा व्यङग्ता हो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

शब्द अनुवाद