ne_tn/2ti/04/01.md

20 lines
2.1 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# जोड्ने कथनः
पावलले तिमोथीलाई विश्‍वासयोग्य हुने कुरा र पावल मर्नको लागि तयार भएको कुराको सम्झना दिलाउँछन् ।
# परमेश्‍वर र येशू ख्रीष्‍टको सामने यो कडा आज्ञा
“परमेश्‍वर र ख्रीष्‍ट येशूको उपस्थितिमा यो कडा आज्ञा ।” यसले भन्‍न खोजेको कुरा यही हो कि परमेश्‍वर र येशू पावलको साक्षी हुनुहुनेछ । वैकल्पिक अनुवादः “परमेश्‍वर र ख्रीष्‍ट येशू मेरो साक्षीको रूपमा यो कडा आज्ञा” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# कडा आज्ञा
“गम्भीर आज्ञा”
# जिउँदा र मरेकाहरू
यहाँ “जिउँदा” र “मरेका” शब्दहरू सबै मानिसहरूलाई जनाउनको लागि एकैपटक प्रयोग गरिएको छ । वैकल्‍पिक अनुवादः “ती सबै मानिसहरू जसले जीवन जिएका छन्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-merism]])
# र उहाँको प्रकटीकरण र उहाँको राज्यको कारण
यहाँ “राज्य”ले ख्रीष्‍ट राजाको रूपमा राज्य गर्ने कुरालाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ राजाको रूपमा राज गर्न फर्कनुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])