ne_tn/2sa/03/06.md

36 lines
2.4 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# शाऊलका घराना
यसले शाऊलका परिवार र समर्थकहरूलाई जनाउँछ जसले उनी मरेपछि उनको सम्पत्ति अधिकार गर्ने आशा गरे ।
# दाऊदका घराना
यसले दाऊदका समर्थकहरूलाई जनाउँछ ।
# शाऊलको घरानामा अबनेरले आफूलाई निकै शक्तिशाली बनाए
शाऊलको घरानामाथि अबनेरको शक्ति बढ्नुलाई यसरी बताइएको छ कि मानौँ उनी शारीरिक रूपमा बलिया भए । अर्को अनुवादः "अबनेरले शाऊलको परिवार र समर्थकहरूमाथि निकै शक्तिशाली भए" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]])
# अय्या ... रिश्‍पा
यी स्‍त्रीहरूका नाम हुन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# ईश्‍बोशेत
यो शाऊलको छोराको नाम हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-names]])
# तिमी मेरो बुबाको उपपत्‍नीसँग किन सुतेको?
आफू राजा भएझैँ व्यवहार गरिरहेका अबनेरलाई हप्काउन ईश्‍बोशेत यो प्रश्‍न गर्छन् । अर्को अनुवादः "तिमीलाई मेरो बुबाको उपपत्‍नीसँग सुत्‍ने अधिकार थिएन!" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# सुतेको
यो यौन सम्बन्धलाई जनाउने नम्र तरिका हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/saul]]
* [[rc://*/tw/dict/bible/names/houseofdavid]]
* [[rc://*/tw/dict/bible/names/abner]]
* [[rc://*/tw/dict/bible/other/concubine]]
* [[rc://*/tw/dict/bible/kt/name]]