ne_tn/1sa/26/09.md

21 lines
1.6 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर कोचाहिँ दोषरहित हुन सक्छ?
2020-12-16 01:44:28 +00:00
यस आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले पनि परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर दोषरहित हुन सक्दैन ।"यसलाई करणमा पनि लेख्‍न सक्नुहुन्छ । अर्को अनुवाद: "परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाउने जो कोही हत्याको दोषी ठहरिनेछ ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]] र [[rc://*/ta/man/translate/figs-litotes]])
2020-10-27 18:50:58 +00:00
# जस्तो परमप्रभु जीवित हुनुहुन्छ
"परमप्रभु जीवित हुनु भएको निश्‍चित भए जस्तै"
# मर्नलाई तिनको दिन आउनेछ
"तिनी दिन पुगेपछि मर्नेछन्"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/david]]
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/kt/anoint]]
* [[rc://*/tw/dict/bible/kt/life]]
* [[rc://*/tw/dict/bible/other/death]]
* [[rc://*/tw/dict/bible/kt/perish]]