ne_tn/1sa/26/09.md

1.6 KiB

परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर कोचाहिँ दोषरहित हुन सक्छ?

यस आलङ्‍कारिक प्रश्‍नलाई सामान्य वाक्यको रूपमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "कसैले पनि परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाएर दोषरहित हुन सक्दैन ।"यसलाई करणमा पनि लेख्‍न सक्नुहुन्छ । अर्को अनुवाद: "परमप्रभुको अभिषिक्‍त जनमाथि हात उठाउने जो कोही हत्याको दोषी ठहरिनेछ ।" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-rquestion]] र [[rc:///ta/man/translate/figs-litotes]])

जस्तो परमप्रभु जीवित हुनुहुन्छ

"परमप्रभु जीवित हुनु भएको निश्‍चित भए जस्तै"

मर्नलाई तिनको दिन आउनेछ

"तिनी दिन पुगेपछि मर्नेछन्"

शब्द अनुवाद