ne_tn/1pe/02/12.md

16 lines
2.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# तिमीहरूको व्यवहार असल होस्
भाववाचक नाउँ “व्‍यवहार”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले असल व्‍यवहार गर्नुपर्छ” वा “तिमीहरूले असल किसिमले व्‍यवहार गर्नुपर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# यदि तिनीहरूले तिमीहरूको बारेमा ... को रूपमा कुरा गरे भने
“यदि तिनीहरूले तिमीहरूलाई दोष लगाए भने”
# तिनीहरूले तिमीहरूको राम्रा कामहरू देख्न सक्छन्
भाववाचक नाउँ “कामहरू”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले तिमीहरूले गर्ने असल कुराहरू देख्‍न सकून्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]])
# उहाँको आगमनको दिनमा
“त्यो दिन जब उहाँ आउनुहुन्छ ।” यसले परमेश्‍वरले सबै मानिसहरूलाई न्याय गर्ने दिनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ सबैको न्याय गर्नको निम्ति आउनुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])