# तिमीहरूको व्यवहार असल होस् भाववाचक नाउँ “व्‍यवहार”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिमीहरूले असल व्‍यवहार गर्नुपर्छ” वा “तिमीहरूले असल किसिमले व्‍यवहार गर्नुपर्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # यदि तिनीहरूले तिमीहरूको बारेमा ... को रूपमा कुरा गरे भने “यदि तिनीहरूले तिमीहरूलाई दोष लगाए भने” # तिनीहरूले तिमीहरूको राम्रा कामहरू देख्न सक्छन् भाववाचक नाउँ “कामहरू”लाई क्रियापदको साथमा अनुवाद गर्न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “तिनीहरूले तिमीहरूले गर्ने असल कुराहरू देख्‍न सकून्” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-abstractnouns]]) # उहाँको आगमनको दिनमा “त्यो दिन जब उहाँ आउनुहुन्छ ।” यसले परमेश्‍वरले सबै मानिसहरूलाई न्याय गर्ने दिनलाई जनाउँछ । वैकल्पिक अनुवादः “जब उहाँ सबैको न्याय गर्नको निम्ति आउनुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])