Fri Dec 23 2022 12:27:55 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-23 12:27:56 +05:45
parent 975e236b61
commit 742c76ee9a
3 changed files with 3 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 11 त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौं, र अर्को दिन हामी नियापोलिस पुग्यौं । \v 12 त्यहाँबाट फिलिप्पी गयौं, जुनचाहिं माकेडोनियाको एउटा सहर, जिल्लाको एकदमै महत्त्वपूर्ण सहर र रोमी उपनिवेश हो, र हामी त्यस सहरमा केही दिन बस्यौं । \v 13 विश्राम दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौं जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्‍ने हामीले ठान्यौं । हामी बस्यौं र जम्मा भएका स्‍‍त्रीहरूसँग कुरा गर्‍यौं ।
\v 11 त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौं, र अर्को दिन हामी नियापोलिस पुग्यौं । \v 12 त्यहाँबाट फिलिप्पी गयौं, जुनचाहिं माकेडोनियाको एउटा सहर, जिल्लाको एकदमै महत्त्वपूर्ण सहर र रोमी उपनिवेश हो, र हामी त्यस सहरमा केही दिन बस्यौं । \v 13 विश्रामको दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौं जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्‍ने हामीले ठान्यौं । हामी बस्यौं र जम्मा भएका स्‍‍त्रीहरूसँग कुरा गर्‍यौं ।

View File

@ -1 +1 @@
\c 17 \v 1 अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनियाका सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिकेको सहरमा आइपुगे । \v 2 पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तीनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्‍‍त्रबाट तर्क गरे ।
\c 17 \v 1 अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनियाका सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिकेको सहरमा आइपुगे । \v 2 पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तीनवटा विश्रामको दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्‍‍त्रबाट तर्क गरे ।

View File

@ -1 +1 @@
\v 4 त्यसैले पावलले हरेक विश्राम दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । \v 5 जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । \v 6 तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब पावलले आफ्नो कपडा टकटक्याए र तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु ।”
\v 4 त्यसैले पावलले हरेक विश्रामको दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । \v 5 जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । \v 6 तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब पावलले आफ्नो कपडा टकटक्याए र तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु ।”