Fri Dec 23 2022 12:26:35 GMT+0545 (Nepal Time)

This commit is contained in:
Pabitra 2022-12-23 12:26:36 +05:45
parent c1f55d100d
commit 975e236b61
4 changed files with 4 additions and 3 deletions

View File

@ -1 +1 @@
\v 42 जसै पावल र बारनाबास त्यहाँबाट गए, मानिसहरूले फेरि अर्को विश्राम दिनमा यी नै वचनहरू बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे । \v 43 जब सभाघरको सभा अन्त्य भयो, तब यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरूमध्ये धेरै जना पावल र बारनाबासको पछि लागे जसले तिनीहरूसँग बोले र परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन तिनीहरूलाई आग्रह गरे ।
\v 42 जसै पावल र बारनाबास त्यहाँबाट गए, मानिसहरूले फेरि अर्को विश्रामको दिनमा यी नै वचनहरू बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे । \v 43 जब सभाघरको सभा अन्त्य भयो, तब यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरूमध्ये धेरै जना पावल र बारनाबासको पछि लागे जसले तिनीहरूसँग बोले र परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन तिनीहरूलाई आग्रह गरे ।

View File

@ -1 +1 @@
\v 44 अर्को विश्राम दिनमा, लगभग पूरै सहर नै प्रभुको वचन सुन्‍नलाई सँगसँगै भेला भएको थियो । \v 45 जब यहूदीहरूले भीडलाई देखे, तिनीहरू डाहले भरिए र पावलले भनेका कुराहरूको बिरुद्धमा बोले र तिनको अपमान गरे।
\v 44 अर्को विश्रामको दिनमा, लगभग पूरै सहर नै प्रभुको वचन सुन्‍नलाई सँगसँगै भेला भएको थियो । \v 45 जब यहूदीहरूले भीडलाई देखे, तिनीहरू डाहले भरिए र पावलले भनेका कुराहरूको बिरुद्धमा बोले र तिनको अपमान गरे।

View File

@ -1 +1 @@
\v 19 त्यसकारण मेरो विचार यो छ कि परमेश्‍वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन । \v 20 तर हामीले तिनीहरूलाई यो लेख्‍नेछौं कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु, र रगतबाट अलग रहनुपर्छ । \v 21 किनकि प्राचीन समयदेखि हरेक सहरमा मोशा प्रचारिएका छन् र हरेक शबाथमा तिनलाई पढिन्छ ।”
\v 19 त्यसकारण मेरो विचार यो छ कि परमेश्‍वरतिर फर्कने गैरयहूदीहरूलाई हामीले दुःख दिनुहुँदैन । \v 20 तर हामीले तिनीहरूलाई यो लेख्‍नेछौं कि तिनीहरू मूर्तिहरूको अशुद्धताबाट, व्यभिचारबाट र घाँटी अठ्याएर मारेको मासु, र रगतबाट अलग रहनुपर्छ । \v 21 किनकि प्राचीन समयदेखि हरेक सहरमा मोशा प्रचारिएका छन् र हरेक विश्रामको दिनमा तिनलाई पढिन्छ ।”

View File

@ -242,6 +242,7 @@
"13-19",
"13-21",
"13-23",
"13-26",
"13-28",
"13-30",
"13-32",