ne_act_text_ulb/13/42.txt

1 line
854 B
Plaintext

\v 42 जसै पावल र बारनाबास त्यहाँबाट गए, मानिसहरूले फेरि अर्को विश्रामको दिनमा यी नै वचनहरू बोलिदिनुहोस् भनी तिनीहरूलाई बिन्ती गरे । \v 43 जब सभाघरको सभा अन्त्य भयो, तब यहूदीहरू र यहूदी मत मान्‍ने भक्तहरूमध्ये धेरै जना पावल र बारनाबासको पछि लागे जसले तिनीहरूसँग बोले र परमेश्‍वरको अनुग्रहमा निरन्तर रहिरहन तिनीहरूलाई आग्रह गरे ।