From 742c76ee9a6b3ddde05876a4fc98fc6f17d00cc3 Mon Sep 17 00:00:00 2001 From: Pabitra Date: Fri, 23 Dec 2022 12:27:56 +0545 Subject: [PATCH] Fri Dec 23 2022 12:27:55 GMT+0545 (Nepal Time) --- 16/11.txt | 2 +- 17/01.txt | 2 +- 18/04.txt | 2 +- 3 files changed, 3 insertions(+), 3 deletions(-) diff --git a/16/11.txt b/16/11.txt index ad72c2f..8365ccd 100644 --- a/16/11.txt +++ b/16/11.txt @@ -1 +1 @@ -\v 11 त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौं, र अर्को दिन हामी नियापोलिस पुग्यौं । \v 12 त्यहाँबाट फिलिप्पी गयौं, जुनचाहिं माकेडोनियाको एउटा सहर, जिल्लाको एकदमै महत्त्वपूर्ण सहर र रोमी उपनिवेश हो, र हामी त्यस सहरमा केही दिन बस्यौं । \v 13 विश्राम दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौं जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्‍ने हामीले ठान्यौं । हामी बस्यौं र जम्मा भएका स्‍‍त्रीहरूसँग कुरा गर्‍यौं । \ No newline at end of file +\v 11 त्यसकारण हामी त्रोआसबाट जहाजमा चढेर सोझै सामोथ्रेकको बाटो लाग्यौं, र अर्को दिन हामी नियापोलिस पुग्यौं । \v 12 त्यहाँबाट फिलिप्पी गयौं, जुनचाहिं माकेडोनियाको एउटा सहर, जिल्लाको एकदमै महत्त्वपूर्ण सहर र रोमी उपनिवेश हो, र हामी त्यस सहरमा केही दिन बस्यौं । \v 13 विश्रामको दिनमा हामी सहरको ढोकाबाट बाहिर नदी किनारमा पुग्यौं जहाँ प्रार्थना गर्ने ठाउँ होला भन्‍ने हामीले ठान्यौं । हामी बस्यौं र जम्मा भएका स्‍‍त्रीहरूसँग कुरा गर्‍यौं । \ No newline at end of file diff --git a/17/01.txt b/17/01.txt index df871dd..a426f19 100644 --- a/17/01.txt +++ b/17/01.txt @@ -1 +1 @@ -\c 17 \v 1 अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनियाका सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिकेको सहरमा आइपुगे । \v 2 पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तीनवटा विश्राम दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्‍‍त्रबाट तर्क गरे । \ No newline at end of file +\c 17 \v 1 अब तिनीहरू अम्फिपोलिस र अपोल्लोनियाका सहरहरू हुँदै यहूदीहरूको सभाघर भएको थेसलोनिकेको सहरमा आइपुगे । \v 2 पावलले आफ्नो आदतअनुसार उनीहरूकहाँ गए र तीनवटा विश्रामको दिनसम्म त्यहाँका मानिसहरूसँग धर्मशास्‍‍त्रबाट तर्क गरे । \ No newline at end of file diff --git a/18/04.txt b/18/04.txt index 60d2e02..f28a383 100644 --- a/18/04.txt +++ b/18/04.txt @@ -1 +1 @@ -\v 4 त्यसैले पावलले हरेक विश्राम दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । \v 5 जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । \v 6 तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब पावलले आफ्नो कपडा टकटक्याए र तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु ।” \ No newline at end of file +\v 4 त्यसैले पावलले हरेक विश्रामको दिनमा सभाघरमा गएर ग्रीक र यहूदी दुवैलाई मनाउने प्रयास गर्दै बहस गरे । \v 5 जब सिलास र तिमोथी माकेडोनियाबाट तल आए, पावलले येशू नै ख्रीष्‍ट हुनुहुन्छ भन्‍ने कुरा यहूदीहरूलाई बताउँदै, आफैंलाई वचनप्रति समर्पित गरे । \v 6 तर जब यहूदीहरूले पावलको विरोध गरे र तिनको अपमान गरे, तब पावलले आफ्नो कपडा टकटक्याए र तिनीहरूलाई भने, “तिमीहरूको रगत तिमीहरूकै शिरमाथि परोस्; म निर्दोष छु । अबदेखि म गैरयहूदीहरूकहाँ जानेछु ।” \ No newline at end of file