ne_gl_ne_obs-tn/content/20/07.md

1.2 KiB

त्यसकारण, बेबिलोनीहरू फर्केर आए र आक्रमण गरे

संयोजक शब्द “त्यसकारण”ले परिणामलाई, जुन थियो-बेबिलोनीहरू फर्केर आए र आक्रमण गरे, त्यसको कारणसँग जोड्छ, जुन थियो-यहुदाको राजाले विरोध गरे । (हेर्नुहोस्ः rc://*/ta/man/translate/grammar-connect-words-phrases)

फर्केर आए

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “फिर्ता आए” वा “यहूदामा फेरि आए ।”

सहरलाई कब्जा गरे

अर्थात, “सहर र त्यहाँका मानिसहरूलाई नियन्‍त्रणमा लिए ।”

लिएर गए

तिनीहरूले मूल्यवान थोकहरूलाई तिनीहरूसँग बेबिलोनमा फिर्ता लिएर गए ।