# त्यसकारण, बेबिलोनीहरू फर्केर आए र आक्रमण गरे संयोजक शब्द “त्यसकारण”ले परिणामलाई, जुन थियो-बेबिलोनीहरू फर्केर आए र आक्रमण गरे, त्यसको कारणसँग जोड्छ, जुन थियो-यहुदाको राजाले विरोध गरे । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]]) # फर्केर आए यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “फिर्ता आए” वा “यहूदामा फेरि आए ।” # सहरलाई कब्जा गरे अर्थात, “सहर र त्यहाँका मानिसहरूलाई नियन्‍त्रणमा लिए ।” # लिएर गए तिनीहरूले मूल्यवान थोकहरूलाई तिनीहरूसँग बेबिलोनमा फिर्ता लिएर गए ।