ne_gl_ne_obs-tn/content/20/07.md

16 lines
1.2 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# त्यसकारण, बेबिलोनीहरू फर्केर आए र आक्रमण गरे
संयोजक शब्द “त्यसकारण”ले परिणामलाई, जुन थियो-बेबिलोनीहरू फर्केर आए र आक्रमण गरे, त्यसको कारणसँग जोड्छ, जुन थियो-यहुदाको राजाले विरोध गरे । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/grammar-connect-words-phrases]])
# फर्केर आए
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्छ, “फिर्ता आए” वा “यहूदामा फेरि आए ।”
# सहरलाई कब्जा गरे
अर्थात, “सहर र त्यहाँका मानिसहरूलाई नियन्‍त्रणमा लिए ।”
# लिएर गए
तिनीहरूले मूल्यवान थोकहरूलाई तिनीहरूसँग बेबिलोनमा फिर्ता लिएर गए ।