ne_gl_ne_obs-tn/content/38/05.md

1.8 KiB

यो पिओ

अर्थात, “यो कचौरामा भएको कुरा पिओ” वा, “यो कचौराबाट पिओ ।” कचौरामा भएको पेय पदार्थ अंगुरहरूबाट बनाइएको थियो जसले गर्दा त्यसको गाढा रातो रङ्ग थियो ।

यो मेरो रगत हो

यधपि धेरै जसो मानिष यो बुझ्‍छन कि दाखमधले येशुको रगतलाई प्रतिनिधित्‍व गर्दछ र यो वास्‍तविक रगत होइन, यसलाई शाब्‍दिकरुपमा अनिवाद गर्दा असल हुन्‍छ। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-symlanguage)

नयाँ करारको रगत

यो यसरी अनुवाद गर्न सकिन्‍छः "रगत जस्ले नयाँ करारलाई  सम्‍वभब बनाउँछ" वा "रगत जुन नयाँ करारको लागि एक आधार हो।"

म बहाउनेछु

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म रगत बगाउनेछु ।”

मलाई सम्झ

अर्थात, “मेरो उत्सव मनाओ” वा, “मेरो सम्झनामा उत्सव मनाओ ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “विशेष गरी ममा ध्यान देओ” वा, “तिमीहरू आफैँलाई मेरो याद गराओ ।”