ne_gl_ne_obs-tn/content/38/05.md

20 lines
1.8 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# यो पिओ
अर्थात, “यो कचौरामा भएको कुरा पिओ” वा, “यो कचौराबाट पिओ ।” कचौरामा भएको पेय पदार्थ अंगुरहरूबाट बनाइएको थियो जसले गर्दा त्यसको गाढा रातो रङ्ग थियो ।
# यो मेरो रगत हो
2020-07-24 17:14:45 +00:00
यधपि धेरै जसो मानिष यो बुझ्‍छन कि दाखमधले येशुको रगतलाई प्रतिनिधित्‍व गर्दछ र यो वास्‍तविक रगत होइन, यसलाई शाब्‍दिकरुपमा अनिवाद गर्दा असल हुन्‍छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-symlanguage]])
# नयाँ करारको रगत
यो यसरी अनुवाद गर्न सकिन्‍छः "रगत जस्ले नयाँ करारलाई  सम्‍वभब बनाउँछ" वा "रगत जुन नयाँ करारको लागि एक आधार हो।"
2020-07-24 17:14:45 +00:00
# म बहाउनेछु
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म रगत बगाउनेछु ।”
2020-07-24 17:14:45 +00:00
# मलाई सम्झ
अर्थात, “मेरो उत्सव मनाओ” वा, “मेरो सम्झनामा उत्सव मनाओ ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “विशेष गरी ममा ध्यान देओ” वा, “तिमीहरू आफैँलाई मेरो याद गराओ ।”