# यो पिओ अर्थात, “यो कचौरामा भएको कुरा पिओ” वा, “यो कचौराबाट पिओ ।” कचौरामा भएको पेय पदार्थ अंगुरहरूबाट बनाइएको थियो जसले गर्दा त्यसको गाढा रातो रङ्ग थियो । # यो मेरो रगत हो यधपि धेरै जसो मानिष यो बुझ्‍छन कि दाखमधले येशुको रगतलाई प्रतिनिधित्‍व गर्दछ र यो वास्‍तविक रगत होइन, यसलाई शाब्‍दिकरुपमा अनिवाद गर्दा असल हुन्‍छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-symlanguage]]) # नयाँ करारको रगत यो यसरी अनुवाद गर्न सकिन्‍छः "रगत जस्ले नयाँ करारलाई  सम्‍वभब बनाउँछ" वा "रगत जुन नयाँ करारको लागि एक आधार हो।" # म बहाउनेछु यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “म रगत बगाउनेछु ।” # मलाई सम्झ अर्थात, “मेरो उत्सव मनाओ” वा, “मेरो सम्झनामा उत्सव मनाओ ।” यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “विशेष गरी ममा ध्यान देओ” वा, “तिमीहरू आफैँलाई मेरो याद गराओ ।”