ne_gl_ne_obs-tn/content/37/04.md

2.2 KiB

जब येशु लाजरसको शहरमा पुग्मा‍नु भयो, लाजरस मरेको चार दिन भईसकेको थियो

त्‍यहाँको अवस्‍था र येशु आउनु भन्‍दा अगाडिको के भयो भन्‍ने बारेमा यसले पृष्‍टभुमिको जानकारि दिएको छ। (हेर्नुहोस्ः rc://en/ta/man/translate/writing-background)

मार्था

मार्था लाजरस र मरियमकी दिदी थिइन् । हेर्नुहोस् ३७ः०१

येशूलाई भेट्न बाहिर गइन्

यसको अर्थ यहि हो कि 'उहाँ शहरमा आउदै गर्दा, उनि येशुलाई भेट्न गईन्'

यदि तपाई यहाँ हुनुहुदो हो त मेरो भाई मर्ने थिएन

मार्थाले एउटा काल्‍पनिक स्‍थिति बताई रहेकि थिईन्--के हुने थियो यदि येशुले उहाँ आउन अघि लाजरस मर्नेको प्रतिक्षा नगर्नु भएको भए। (हेर्नुहोस्ः rc://en/ta/man/translate/figs-hypo)

मेरो भाइ मर्ने थिएन ।

अर्थात, “तपाईंले मेरो भाइलाई निको पार्नुहुने थियो र ऊ मर्ने थिएन” वा, “तपाईंले मेरो भाइलाई मर्नबाट रोक्‍न सक्‍नुहुन्थ्यो ।”

तिमीहरूले उहाँसँग मागेको जे पनि कुरा तिमीहरूलाई दिनुहुनेछ

अर्थात, “तिमीहरूले उहाँलाई बिन्ती गरेको जे पनि कुरा गर्नुहुनेछ ।”