ne_gl_ne_obs-tn/content/37/04.md

24 lines
2.2 KiB
Markdown
Raw Normal View History

# जब येशु लाजरसको शहरमा पुग्मा‍नु भयो, लाजरस मरेको चार दिन भईसकेको थियो
त्‍यहाँको अवस्‍था र येशु आउनु भन्‍दा अगाडिको के भयो भन्‍ने बारेमा यसले पृष्‍टभुमिको जानकारि दिएको छ। (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/writing-background]])
2020-07-24 17:14:45 +00:00
# मार्था
मार्था लाजरस र मरियमकी दिदी थिइन् । हेर्नुहोस् ३७ः०१
2020-07-24 17:14:45 +00:00
# येशूलाई भेट्न बाहिर गइन्
यसको अर्थ यहि हो कि 'उहाँ शहरमा आउदै गर्दा, उनि येशुलाई भेट्न गईन्'
# यदि तपाई यहाँ हुनुहुदो हो त मेरो भाई मर्ने थिएन
2020-07-24 17:14:45 +00:00
मार्थाले एउटा काल्‍पनिक स्‍थिति बताई रहेकि थिईन्--के हुने थियो यदि येशुले उहाँ आउन अघि लाजरस मर्नेको प्रतिक्षा नगर्नु भएको भए। (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-hypo]])
2020-07-24 17:14:45 +00:00
# मेरो भाइ मर्ने थिएन ।
2020-07-24 17:14:45 +00:00
अर्थात, “तपाईंले मेरो भाइलाई निको पार्नुहुने थियो र ऊ मर्ने थिएन” वा, “तपाईंले मेरो भाइलाई मर्नबाट रोक्‍न सक्‍नुहुन्थ्यो ।”
# तिमीहरूले उहाँसँग मागेको जे पनि कुरा तिमीहरूलाई दिनुहुनेछ
अर्थात, “तिमीहरूले उहाँलाई बिन्ती गरेको जे पनि कुरा गर्नुहुनेछ ।”