# जब येशु लाजरसको शहरमा पुग्मा‍नु भयो, लाजरस मरेको चार दिन भईसकेको थियो त्‍यहाँको अवस्‍था र येशु आउनु भन्‍दा अगाडिको के भयो भन्‍ने बारेमा यसले पृष्‍टभुमिको जानकारि दिएको छ। (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/writing-background]]) # मार्था मार्था लाजरस र मरियमकी दिदी थिइन् । हेर्नुहोस् ३७ः०१ # येशूलाई भेट्न बाहिर गइन् यसको अर्थ यहि हो कि 'उहाँ शहरमा आउदै गर्दा, उनि येशुलाई भेट्न गईन्' # यदि तपाई यहाँ हुनुहुदो हो त मेरो भाई मर्ने थिएन मार्थाले एउटा काल्‍पनिक स्‍थिति बताई रहेकि थिईन्--के हुने थियो यदि येशुले उहाँ आउन अघि लाजरस मर्नेको प्रतिक्षा नगर्नु भएको भए। (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/figs-hypo]]) # मेरो भाइ मर्ने थिएन । अर्थात, “तपाईंले मेरो भाइलाई निको पार्नुहुने थियो र ऊ मर्ने थिएन” वा, “तपाईंले मेरो भाइलाई मर्नबाट रोक्‍न सक्‍नुहुन्थ्यो ।” # तिमीहरूले उहाँसँग मागेको जे पनि कुरा तिमीहरूलाई दिनुहुनेछ अर्थात, “तिमीहरूले उहाँलाई बिन्ती गरेको जे पनि कुरा गर्नुहुनेछ ।”