ne_gl_ne_obs-tn/content/36/02.md

11 lines
855 B
Markdown

# उसको अनुहार सूर्य झैँ ज्यादै उज्‍यालो भयो
यो उपमाले येशुको उपस्थिति कति उज्‍यालो थियो भन्‍ने कुरालाई जोड दिन्‍छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-simile]]))
# उहाँको कपडा ज्‍योति झैँ सेतो भयो
यो उपमाले येशुको कपडा कति उज्‍यालो भयो भन्‍ने कुरालाई जोड दिन्‍छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-simile]])
# अधिक सेतो
यसको अर्थ "धेरै सेतो" भन्‍ने बुझिन्‍छ।