# उसको अनुहार सूर्य झैँ ज्यादै उज्‍यालो भयो यो उपमाले येशुको उपस्थिति कति उज्‍यालो थियो भन्‍ने कुरालाई जोड दिन्‍छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-simile]])) # उहाँको कपडा ज्‍योति झैँ सेतो भयो यो उपमाले येशुको कपडा कति उज्‍यालो भयो भन्‍ने कुरालाई जोड दिन्‍छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/figs-simile]]) # अधिक सेतो यसको अर्थ "धेरै सेतो" भन्‍ने बुझिन्‍छ।