ne_gl_ne_obs-tn/content/36/02.md

855 B

उसको अनुहार सूर्य झैँ ज्यादै उज्‍यालो भयो

यो उपमाले येशुको उपस्थिति कति उज्‍यालो थियो भन्‍ने कुरालाई जोड दिन्‍छ। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-simile))

उहाँको कपडा ज्‍योति झैँ सेतो भयो

यो उपमाले येशुको कपडा कति उज्‍यालो भयो भन्‍ने कुरालाई जोड दिन्‍छ। (हेर्नुहोसः rc://en/ta/man/translate/figs-simile)

अधिक सेतो

यसको अर्थ "धेरै सेतो" भन्‍ने बुझिन्‍छ।