ne_gl_ne_obs-tn/content/48/06.md

1.4 KiB

सयौँ वर्षसम्‍म पुहारीहरुले परमेश्‍वरलाई बलिदान चढाए

यो पुजारीहरुले विगतमा परमेश्‍वरलाई चढाएको बलिदानको बारेमा पृष्‍टभुमिको जानकारी हो । (हेर्नुहोस्ः rc://en/ta/man/translate/grammar-connect-time-background)

तर ति बलिदानले उनिहरुको पाप क्षमा गर्न सक्दैन थियो

यसले एक असाधारण सम्‍बन्‍धको संकेत गर्दछ। बलिदानले मानिसहरुलाई उनिहरुको पाप देखाउन सक्छ र यो सजाय पाउनको योग्‍य छ तर यसले उनिहरुको पाप क्षमा गर्न सक्‍दैन। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-exceptions)

उहाँले आफैँलाई दिनुभयो

यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “येशूले आफैँलाई मारिन स्‍वीकृति दिनुभयो ।”