ne_gl_ne_obs-tn/content/48/06.md

11 lines
1.4 KiB
Markdown
Raw Permalink Normal View History

# सयौँ वर्षसम्‍म पुहारीहरुले परमेश्‍वरलाई बलिदान चढाए
यो पुजारीहरुले विगतमा परमेश्‍वरलाई चढाएको बलिदानको बारेमा पृष्‍टभुमिको जानकारी हो । (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/grammar-connect-time-background]])
# तर ति बलिदानले उनिहरुको पाप क्षमा गर्न सक्दैन थियो
2020-07-24 17:14:45 +00:00
यसले एक असाधारण सम्‍बन्‍धको संकेत गर्दछ। बलिदानले मानिसहरुलाई उनिहरुको पाप देखाउन सक्छ र यो सजाय पाउनको योग्‍य छ तर यसले उनिहरुको पाप क्षमा गर्न सक्‍दैन। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-exceptions]])
# उहाँले आफैँलाई दिनुभयो
यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “येशूले आफैँलाई मारिन स्‍वीकृति दिनुभयो ।”