# सयौँ वर्षसम्‍म पुहारीहरुले परमेश्‍वरलाई बलिदान चढाए यो पुजारीहरुले विगतमा परमेश्‍वरलाई चढाएको बलिदानको बारेमा पृष्‍टभुमिको जानकारी हो । (हेर्नुहोस्ः [[rc://en/ta/man/translate/grammar-connect-time-background]]) # तर ति बलिदानले उनिहरुको पाप क्षमा गर्न सक्दैन थियो यसले एक असाधारण सम्‍बन्‍धको संकेत गर्दछ। बलिदानले मानिसहरुलाई उनिहरुको पाप देखाउन सक्छ र यो सजाय पाउनको योग्‍य छ तर यसले उनिहरुको पाप क्षमा गर्न सक्‍दैन। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-exceptions]]) # उहाँले आफैँलाई दिनुभयो यसलाई यसरी पनि अनुवाद गर्न सकिन्थ्यो, “येशूले आफैँलाई मारिन स्‍वीकृति दिनुभयो ।”