ne_gl_ne_obs-tn/content/40/09.md

1.5 KiB

अनि दुई जना योसेफ र निकोदेमस नाउँ भएका यहुदिहरु आए

यसले दुई नयाँ पात्रको परीचय गराउँद छ। (हेर्नुहोसः rc://en/ta/man/translate/writing-participants)

योसेफ

यिनी मरियमकी पति थिएनन् । यो योसेफ नाम गरेका अर्कै मानिस थिए ।

तिनिहरुले विश्‍वास गरे कि येशु नै मसिह हुनुहुन्‍छ

यो दुई यहुदि अगुवाहरुको बारेमा पृष्‍ठ भुमिको जानकारी हो जसले येशु नै मसिह हुनुहुन्‍छ भनेर विश्‍वास गरेका थिए (हेर्नुहोसः rc://en/ta/man/translate/writing-background)

पिलातसलाई येशूको शरीर मागे

अर्थात, “तिनीहरूलाई येशूको शरीरलाई क्रुसबाट झार्न अनुमति दिनको लागि पिलातससँग माग गरे ।”

… बाट एउटा बाइबल कथा

यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।