# अनि दुई जना योसेफ र निकोदेमस नाउँ भएका यहुदिहरु आए यसले दुई नयाँ पात्रको परीचय गराउँद छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-participants]]) # योसेफ यिनी मरियमकी पति थिएनन् । यो योसेफ नाम गरेका अर्कै मानिस थिए । # तिनिहरुले विश्‍वास गरे कि येशु नै मसिह हुनुहुन्‍छ यो दुई यहुदि अगुवाहरुको बारेमा पृष्‍ठ भुमिको जानकारी हो जसले येशु नै मसिह हुनुहुन्‍छ भनेर विश्‍वास गरेका थिए (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-background]]) # पिलातसलाई येशूको शरीर मागे अर्थात, “तिनीहरूलाई येशूको शरीरलाई क्रुसबाट झार्न अनुमति दिनको लागि पिलातससँग माग गरे ।” # … बाट एउटा बाइबल कथा यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।