ne_gl_ne_obs-tn/content/40/09.md

20 lines
1.5 KiB
Markdown

# अनि दुई जना योसेफ र निकोदेमस नाउँ भएका यहुदिहरु आए
यसले दुई नयाँ पात्रको परीचय गराउँद छ। (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-participants]])
# योसेफ
यिनी मरियमकी पति थिएनन् । यो योसेफ नाम गरेका अर्कै मानिस थिए ।
# तिनिहरुले विश्‍वास गरे कि येशु नै मसिह हुनुहुन्‍छ
यो दुई यहुदि अगुवाहरुको बारेमा पृष्‍ठ भुमिको जानकारी हो जसले येशु नै मसिह हुनुहुन्‍छ भनेर विश्‍वास गरेका थिए (हेर्नुहोसः [[rc://en/ta/man/translate/writing-background]])
# पिलातसलाई येशूको शरीर मागे
अर्थात, “तिनीहरूलाई येशूको शरीरलाई क्रुसबाट झार्न अनुमति दिनको लागि पिलातससँग माग गरे ।”
# … बाट एउटा बाइबल कथा
यी सन्दर्भहरू बाइबलका केही अनुवादहरूमा थोरै फरक हुन सक्छन् ।