ne_gl_ne_obs-tn/content/32/13.md

733 B

उहाँलाई ठेलमठेल गर्न थाले

अर्थात, “उहाँतिर जोडले घचेट्न थाले” वा, “उहाँको वरिपरि टाँसिएर भीड लाग्‍न लागे ।”

तिनी झन् खराब मात्र भइन्

अर्थात, “तिनको अवस्था अझ नराम्रो मात्र भयो” वा, “तिनको स्वास्थ्य राम्रो हुनुको साटोमा झन् खराब भयो” वा, “त्यसको साटोमा तिनी झन् बिरामी भइन् ।”