ne_gl_ne_obs-tn/content/32/13.md

8 lines
733 B
Markdown
Raw Permalink Normal View History

2020-07-24 17:14:45 +00:00
# उहाँलाई ठेलमठेल गर्न थाले
अर्थात, “उहाँतिर जोडले घचेट्न थाले” वा, “उहाँको वरिपरि टाँसिएर भीड लाग्‍न लागे ।”
# तिनी झन् खराब मात्र भइन्
अर्थात, “तिनको अवस्था अझ नराम्रो मात्र भयो” वा, “तिनको स्वास्थ्य राम्रो हुनुको साटोमा झन् खराब भयो” वा, “त्यसको साटोमा तिनी झन् बिरामी भइन् ।”