# उहाँलाई ठेलमठेल गर्न थाले अर्थात, “उहाँतिर जोडले घचेट्न थाले” वा, “उहाँको वरिपरि टाँसिएर भीड लाग्‍न लागे ।” # तिनी झन् खराब मात्र भइन् अर्थात, “तिनको अवस्था अझ नराम्रो मात्र भयो” वा, “तिनको स्वास्थ्य राम्रो हुनुको साटोमा झन् खराब भयो” वा, “त्यसको साटोमा तिनी झन् बिरामी भइन् ।”