Edit 'content/50/12.md' using 'tc-create-app'

This commit is contained in:
madhurirana 2021-10-24 05:39:47 +00:00
parent 8ad54e57d7
commit d76388d968
1 changed files with 9 additions and 0 deletions

View File

@ -1,3 +1,12 @@
# तब येशुका अनुयायिहरु जो अझै जिवित छन्
यो जडान शब्‍द "तब" ले एक साथको खण्‍डलाई परिचित गर्दछ।  येशूका अनुयायिहरु जो मरेका छन् तिनिहरु येशुलाई हावामा भेट्न उठ्ने छन् र येशुका अनुयायिहरु जो जिवित छन्, उनिहरु पनि येशुसगँ सामेल हुने छन्। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-time-sequential]])
# अझै जीवित
अर्थात, “येशू फर्कनुहुँदा जीवितै भइरहेका ।”
# त्‍यस पछि, येशु आफ्‍नो मानिसहरु सगँ बस्‍नु हुनेछ।
यो जडान शब्‍द "त्‍यस पछि" ले एक साथको खण्‍डलाई परिचित गर्दछ।  येशूका अनुयायिहरु येशु सगँ जोडिए पछि, उनिहरु सदासर्वदा सगैँ बस्‍नेछन्। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-time-sequential]])