ne_gl_ne_obs-tn/content/50/12.md

1.4 KiB

तब येशुका अनुयायिहरु जो अझै जिवित छन्

यो जडान शब्‍द "तब" ले एक साथको खण्‍डलाई परिचित गर्दछ।  येशूका अनुयायिहरु जो मरेका छन् तिनिहरु येशुलाई हावामा भेट्न उठ्ने छन् र येशुका अनुयायिहरु जो जिवित छन्, उनिहरु पनि येशुसगँ सामेल हुने छन्। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-time-sequential)

अझै जीवित

अर्थात, “येशू फर्कनुहुँदा जीवितै भइरहेका ।”

त्‍यस पछि, येशु आफ्‍नो मानिसहरु सगँ बस्‍नु हुनेछ।

यो जडान शब्‍द "त्‍यस पछि" ले एक साथको खण्‍डलाई परिचित गर्दछ।  येशूका अनुयायिहरु येशु सगँ जोडिए पछि, उनिहरु सदासर्वदा सगैँ बस्‍नेछन्। (हेर्नुहोसः rc://en/ta/man/translate/grammar-connect-time-sequential)