From d76388d96824f040a22426c144fee3d0710eb831 Mon Sep 17 00:00:00 2001 From: madhurirana Date: Sun, 24 Oct 2021 05:39:47 +0000 Subject: [PATCH] Edit 'content/50/12.md' using 'tc-create-app' --- content/50/12.md | 9 +++++++++ 1 file changed, 9 insertions(+) diff --git a/content/50/12.md b/content/50/12.md index 9705aa7..7be9af6 100644 --- a/content/50/12.md +++ b/content/50/12.md @@ -1,3 +1,12 @@ +# तब येशुका अनुयायिहरु जो अझै जिवित छन् + +यो जडान शब्‍द "तब" ले एक साथको खण्‍डलाई परिचित गर्दछ।  येशूका अनुयायिहरु जो मरेका छन् तिनिहरु येशुलाई हावामा भेट्न उठ्ने छन् र येशुका अनुयायिहरु जो जिवित छन्, उनिहरु पनि येशुसगँ सामेल हुने छन्। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-time-sequential]]) + + # अझै जीवित अर्थात, “येशू फर्कनुहुँदा जीवितै भइरहेका ।” + +# त्‍यस पछि, येशु आफ्‍नो मानिसहरु सगँ बस्‍नु हुनेछ। + +यो जडान शब्‍द "त्‍यस पछि" ले एक साथको खण्‍डलाई परिचित गर्दछ।  येशूका अनुयायिहरु येशु सगँ जोडिए पछि, उनिहरु सदासर्वदा सगैँ बस्‍नेछन्। (हेर्नुहोसः [[rc://en/ta/man/translate/grammar-connect-time-sequential]]) \ No newline at end of file