ne_gl_ne_obs-tn/content/23/07.md

42 lines
4.3 KiB
Markdown
Raw Normal View History

2020-07-24 17:14:45 +00:00
# सामान्य जानकारी
स्वर्गदूतले बोल्न जारी राखे ।
बालकको खोजिमा जाओँ, र तिमिहरुले एउटा बालकलाई
2020-07-24 17:14:45 +00:00
त्यस बेलाको चलनमा नवजात शिशुहरूलाई लामा कपडाहरूले कसिलोसँग बेह्रिन्थ्यो । यसो भन्‍नु आवश्‍यक हुन सक्छ, “चलनचल्ती अनुसार, लामा कपडाहरूमा बेह्रिएको ।”
# जाऊँ बालकलाई खोज र तिमिहरुले बालकलाई कपडा टुक्राले बेरेर डुडँमा सुताई रहेको भेट्टाउने छौ।
2020-07-24 17:14:45 +00:00
यो प्रत्‍यक्ष उद्धरण हो। यसलाई अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि प्रयोग गर्न सकिन्‍छः "स्‍वर्गदुतले  तिनिहरुलाई गएर बालकको खोजि गर्न भने, र तिनिहरुले बालकलाई लुगाले बेरेर डुडँमा सुताई रहेको भेट्टाए। (See: [[rc://en/ta/man/translate/figs-quotations]])
"
2020-07-24 17:14:45 +00:00
# र तिमिहरुले बालकलाई कपडाको टुक्राले बेरेर डुडँमा सुताई रहेको भेट्टाउने छौ
2020-07-24 17:14:45 +00:00
यो जोड्ने शब्‍द "र" ले एक अनुक्रमिक खण्‍डलाई जनाउछ। उनिहरु गए र बालकको खोजि गरिसके पछि तिनिहरुले बालकलाई एउटा कपडाले बेरेर डुडँमा सुताई रहेको भेट्टाउने छन्।(See: [[rc://en/ta/man/translate/grammar-connect-time-sequential]])
2020-07-24 17:14:45 +00:00
# कपडाको टुक्राले बेरेको
त्‍यसबेलाको चलनमा नवजात शिशुहरुलाई कपडाको लामो लबेदोमा बेरेर राखिन्‍थ्‍यो। यो भन्‍न आवश्‍यक छ कि, "परमपरागत तरिकामा कपडाको लामो लबेदोले बेरीन्‍थ्‍यो "
# खुवाउने डुडँ
2020-07-24 17:14:45 +00:00
यो भन्‍नाले, “जनावरलाई चारो खुवाउने बाकस ।” तपाईंले यसलाई कसरी अनुवाद गर्नु भएको छ २३ः०५ मा हेर्नुहोस्।
2020-07-24 17:14:45 +00:00
# स्वर्गदूतहरूले भरियो
2020-07-24 17:14:45 +00:00
यसको अर्थ त्यहाँ यति धेरै स्वर्गदूतहरू थिए कि तिनीहरूले आकाशै भरेको जस्तो देखियो ।
# सबै आदर-सम्मान परमेश्‍वरलाई होस्
2020-07-24 17:14:45 +00:00
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हामी सबैले परमेश्‍वरलाई सम्मान गरौँ !” वा, “हाम्रा परमेश्‍वर सबै सम्मान पाउन योग्य हुनुहुन्छ !” वा, “हामी सबैले परमेश्‍वरलाई सम्मान दिन्छौँ !”
# पृथ्‍वीमा शान्ति
यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “पृथ्वीमा शान्ति होओस् ।”
# उहाँले अनुग्रह गर्नुहुने मानिसहरूलाई
यसलाई यसरी अनुवाद सकिन्छ, “ती मानिसहरूलाई जसलाई परमेश्‍वरले निगाह, खुशी, वा असल अभिप्रायका साथ हेर्नुहुन्छ ।”