# सामान्य जानकारी स्वर्गदूतले बोल्न जारी राखे । बालकको खोजिमा जाओँ, र तिमिहरुले एउटा बालकलाई त्यस बेलाको चलनमा नवजात शिशुहरूलाई लामा कपडाहरूले कसिलोसँग बेह्रिन्थ्यो । यसो भन्‍नु आवश्‍यक हुन सक्छ, “चलनचल्ती अनुसार, लामा कपडाहरूमा बेह्रिएको ।” # जाऊँ बालकलाई खोज र तिमिहरुले बालकलाई कपडा टुक्राले बेरेर डुडँमा सुताई रहेको भेट्टाउने छौ। यो प्रत्‍यक्ष उद्धरण हो। यसलाई अप्रत्‍यक्ष उद्धरणको रुपमा पनि प्रयोग गर्न सकिन्‍छः "स्‍वर्गदुतले  तिनिहरुलाई गएर बालकको खोजि गर्न भने, र तिनिहरुले बालकलाई लुगाले बेरेर डुडँमा सुताई रहेको भेट्टाए। (See: [[rc://en/ta/man/translate/figs-quotations]]) " # र तिमिहरुले बालकलाई कपडाको टुक्राले बेरेर डुडँमा सुताई रहेको भेट्टाउने छौ यो जोड्ने शब्‍द "र" ले एक अनुक्रमिक खण्‍डलाई जनाउछ। उनिहरु गए र बालकको खोजि गरिसके पछि तिनिहरुले बालकलाई एउटा कपडाले बेरेर डुडँमा सुताई रहेको भेट्टाउने छन्।(See: [[rc://en/ta/man/translate/grammar-connect-time-sequential]]) # कपडाको टुक्राले बेरेको त्‍यसबेलाको चलनमा नवजात शिशुहरुलाई कपडाको लामो लबेदोमा बेरेर राखिन्‍थ्‍यो। यो भन्‍न आवश्‍यक छ कि, "परमपरागत तरिकामा कपडाको लामो लबेदोले बेरीन्‍थ्‍यो " # खुवाउने डुडँ यो भन्‍नाले, “जनावरलाई चारो खुवाउने बाकस ।” तपाईंले यसलाई कसरी अनुवाद गर्नु भएको छ २३ः०५ मा हेर्नुहोस्। # स्वर्गदूतहरूले भरियो यसको अर्थ त्यहाँ यति धेरै स्वर्गदूतहरू थिए कि तिनीहरूले आकाशै भरेको जस्तो देखियो । # सबै आदर-सम्मान परमेश्‍वरलाई होस् यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “हामी सबैले परमेश्‍वरलाई सम्मान गरौँ !” वा, “हाम्रा परमेश्‍वर सबै सम्मान पाउन योग्य हुनुहुन्छ !” वा, “हामी सबैले परमेश्‍वरलाई सम्मान दिन्छौँ !” # पृथ्‍वीमा शान्ति यसलाई बताउने अर्को तरिका यसो हुन सक्थ्यो, “पृथ्वीमा शान्ति होओस् ।” # उहाँले अनुग्रह गर्नुहुने मानिसहरूलाई यसलाई यसरी अनुवाद सकिन्छ, “ती मानिसहरूलाई जसलाई परमेश्‍वरले निगाह, खुशी, वा असल अभिप्रायका साथ हेर्नुहुन्छ ।”