RepoConversions_ne_obs-tn/content/41/05.md

8 lines
551 B
Markdown

# नडराओ
अर्थात, “डराउन छोड ।” एउटा बिजुली झैँ चम्किरहेको स्वर्गदूत देख्‍नु चाहिँ डरलाग्दो दृश्‍य थियो !
# उहाँ मृतकहरूबाट बौह्रिउठ्नुभएको छ
यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जीवनमा फर्केर आउनुभएको छ ।”