RepoConversions_ne_obs-tn/content/41/05.md

551 B

नडराओ

अर्थात, “डराउन छोड ।” एउटा बिजुली झैँ चम्किरहेको स्वर्गदूत देख्‍नु चाहिँ डरलाग्दो दृश्‍य थियो !

उहाँ मृतकहरूबाट बौह्रिउठ्नुभएको छ

यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जीवनमा फर्केर आउनुभएको छ ।”