# नडराओ अर्थात, “डराउन छोड ।” एउटा बिजुली झैँ चम्किरहेको स्वर्गदूत देख्‍नु चाहिँ डरलाग्दो दृश्‍य थियो ! # उहाँ मृतकहरूबाट बौह्रिउठ्नुभएको छ यसलाई यसरी अनुवाद गर्न सकिन्थ्यो, “उहाँ जीवनमा फर्केर आउनुभएको छ ।”